Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
वंशावली सङ्ककलन तथा अद्यावधिक कार्य भइरहेको छ । सङ्ककलन तथा अद्यावधिक कार्य सम्पन्न भएपश्चात यहाँहरूले हेर्न सक्नुहुनेछ । वंशावली सम्बन्धी विवरण (युनिकोड Traditional मा टाइप गरेको Microsoft Excel फाइल जसको Format यसैमा उपलब्ध गराइएको छ) bangshawali.kgrbs@gmail.com मा उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । साथै वंशावली सम्बन्धी जानकारी उपलब्ध गराउन ९८५११६४८९४ मा (कार्यालय समयबाहेक) सम्पर्क गर्न सक्नुहुनेछ ।