Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
कौशिक गोत्रीय रेग्मीहरूले देशका लगभग ४० स्थानमा फरक फरक तरिकाले कुल पूजा गर्ने गरेको पाइन्छ । कुल पूजा विधि बारे विस्तृत अध्ययन तथा अनुसन्धान गर्न आवश्यक देखिन्छ । देशका विभिन्न स्थानमा हुने कुल पूजा विधि सङ्कलनको क्रममा रहेको छ । सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएपश्चात यहाँहरूले हेर्न सक्नुहुनेछ । कुल पूजा विधि सम्बन्धी विवरण (युनिकोड Traditional मा वा Preeti Font मा टाइप गरेको Microsoft Word फाइल) kaushikgotriya@gmail.com मा उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । साथै कुल पूजा विधि सम्बन्धी जानकारी उपलब्ध गराउन ९८५११६४८९४ मा (कार्यालय समयबाहेक) सम्पर्क गर्न सक्नुहुनेछ ।