KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

सूचना / जानकारी

अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना

कौशिक गोत्रीय रेग्मी बन्धु समाज, काठमाडौंको आयोजनामा उल्लेखित विषयहरू उपर अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएकाले तपसिलमा उल्लेखित मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

वक्ताहरूः

– इतिहासविद् प्राज्ञ प्रा. दिनेशराज पन्त – खस आर्य र क्षत्रिय एवम् ब्राह्मणको इतिहास ।

– सिद्धान्त ज्योतिषविद् प्रा.डा. जयन्त आचार्य – समाजमा ज्योतिषशास्त्रको महत्व तथा नेपाल सरकारले ध्यान दिनुपर्ने विषय ।

– रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मी – रेग्मीको इतिहास एवम् इतिवृत्ति ।

मितिः २०८१ साल असार ८ गते शनिबार

समयः १२:३०

स्थानः यशस्वी गुरुकुल इङ्गलिस स्कुल, धोबिघाट, ललितपुर ।

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved